Wednesday 21 November 2018
Home      All news      Contact us      English
setopati - 16 days ago

आइएमई र पल्पसा क्याफेबीच सम्झौता

आइएमई र पल्पसा क्याफेबीच सम्झौता भएको छ। सम्झौता अनुसार आइएमई प्रिभिलेज कार्ड भएका ग्राहकले पल्पसा क्याफेका खानामा १५ प्रतिशत पाउनेछन् ।सुविधा लिन आइएमई प्रिभिलेज कार्ड आउटलेटमा देखाउनुपर्नेछ। सम्झौतापत्रमा आइएमईका ब्यापार प्रवद्र्धन अधिकृत अविनाश श्रेष्ठ र क्याफेका प्रोपराइटर रिवाज शाहले हस्ताक्षर गरे। सम्झौता असोज २४ गतेदेखि दुई वर्षसम्म लागू हुने छ।आइएमईका १ सय ८४ आइएमई सेन्टर, ८ हजार ५ सय बढी सव एजेन्ट रहेका छन्।

Related news

Latest News
Hashtags:   

आइएमई

 | 

पल्पसा

 | 

क्याफेबीच

 | 

सम्झौता

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources