Wednesday 23 January 2019
Home      All news      Contact us      English
setopati - 3 month ago

सिटिजन्सद्वारा ज्येष्ठ नागरिकलाई भोजन

सिटिजन्स बैंक इन्टरनेसनलले योर पार्टनर फर प्रोग्रेस भन्ने नाराकासाथ ज्येष्ठ नागरिक आवास गृहका ४० ज्येष्ठ नागरिकलाई खानाको ब्यवस्था गरेको छ। बैंकले बिगतका बर्ष देखि ज्येष्ठ नागरिक गृहका नागरिकलाई खानाको ब्यवस्था गर्दै आएको थियो। बैंकका देशभरि ८० शाखा, ७५ एटिएम र ९९ शाखा रहित बैंकिङ्ग एकाई छन।

Related news

Latest News
Hashtags:   

सिटिजन्सद्वारा

 | 

ज्येष्ठ

 | 

नागरिकलाई

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources