Tuesday 20 November 2018
Home      All news      Contact us      English
setopati - 15 days ago

एनआइसी एशियाको तिहारमा “चमत्कारिक बचत खाता”

एनआईसी एशियाले तिहारमा सुनचाँदी उपहार भएको चमत्कारिक बचत खाता संचालनमा ल्याएको छ। बचत खाता खोलेपछि न्यूनतम वार्षिक औसत मौज्दात ३० लाख रुपैयाँ भएमा ५ ग्राम सुनको सिक्का,१५ लाख रुपैयाँ भएमा २.५ ग्राम सुनको सिक्का, १ लाख रुपैयाँ भएमा १० ग्राम चाँदीको सिक्का, २ लाख रुपैयाँ भएमा २५ ग्राम चाँदीको सिक्का बैंकको तर्फबाट उपहार स्वरुप पाउने बैंकले जनाएको छ। बैंकका देशभरि २६५ शाखा, २६५ एटिएम, २९ एक्सटेन्सन काउन्टर रं १८ शाखा रहित बैंकिङ्ग ईकाई छन्।

Related news

Latest News
Hashtags:   

एनआइसी

 | 

एशियाको

 | 

तिहारमा

 | 

“चमत्कारिक

 | 

खाता”

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources