Tuesday 20 November 2018
Home      All news      Contact us      English
setopati - 15 days ago

यस्तो देखियो मंगलबजारमा तिहारको चहलपहल (तस्बिरहरू)

हिन्दूहरूको दोस्रो महान् चाडको रूपमा लिइने तिहार सबैको घरदैलोमा आइसकेको छ। प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको पहिलो दिन आज काग तिहार मनाएसँगै तिहार सुरू भएको हो। यसै अवसरमा राजधानीका असन, मखन, हनुमानढोका, मरु आदि ठाउँमा तिहारका लागि चाहिने मखमली फूल, हाँसको अण्डा, सुकेको माछा, पूजाका सामान, घरलाई सजाउन चाहिने झिलिमिली बत्ती, भाइटीकालाई चाहिने आवश्यक सामग्री विक्री तथा किनमेल गर्नेको भीड लागेको छ। यस्तै, ललितपुरको मंगलबजारमा पनि किलमेल गर्नेको भीड लागेको छ। सर्वसाधारणहरू रातको समय चिसो नभनी किनमेलमा लागेक

Related news

Latest News
Hashtags:   

यस्तो

 | 

देखियो

 | 

मंगलबजारमा

 | 

तिहारको

 | 

चहलपहल

 | 

तस्बिरहरू

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources