Tuesday 20 November 2018
Home      All news      Contact us      English
setopati - 15 days ago

विदेश जान चाहिने प्रहरी रिपोर्ट अब प्रदेशबाटै पाइने

विदेश जानका लागि चाहिने प्रहरी रिपोर्ट लिन अब राजधानीमै आएर घण्टौँ लाइन बस्न नपर्ने भएको छ। प्रहरी प्रधान कार्यालयले यस्तो रिपोर्ट प्रदेशबाटै उपलब्ध गराउने व्यवस्था मिलाएको छ। जनताले आफुलाई चाहिएको प्रहरी रिपोर्ट छिटो छरितो उपलब्ध गराउन अनलाइन सेवा प्रदान गर्ने तयारी समेत गरेको प्रहरीले जनाएको छ। प्रहरी प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले प्रहरी रिपोर्ट प्रदेशबाटै लिन सकिने व्यवस्था मिलाएको र भविष्यमा इमेलबाटै यस्तो सेवा दिने तयारी गरिएको बताए। विदेश जानेलाई विभिन्न केन्द्र र सातै प्रदेशबाट आवेदन लिने तथा प्रमाणपत्र दिने व्यवस्था मिलाएका छौँ, उनले भने, अझै छिटोछरितो र स

Related news

Latest News
Hashtags:   

विदेश

 | 

चाहिने

 | 

प्रहरी

 | 

रिपोर्ट

 | 

प्रदेशबाटै

 | 

पाइने

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources