Wednesday 23 January 2019
Home      All news      Contact us      English
setopati - 3 month ago

कोकको बोतलबाट ब्यक्तिगत सन्देश

कोकाकोलाले बोतलको लेबलमा ब्यक्तिगत सन्देश प्रिन्ट गर्न मिल्ने नयाँ योजना ल्याएको छ। उपभोक्ताले ब्यक्तिको नाम सहितको सन्देश तुरुन्तै प्रिन्ट गर्न सक्ने कम्पनीले जनाएको छ।अभियानसंगै उपभोक्ताले कोकसंगे व्यक्तिगत सम्बन्ध बलियो महसूस गर्ने कम्पनीको भनाइ छ।सेवाका लागि कोकाकोलाले नेपालका विभिन्न शहरका मल्स र सुपरमार्केटमा बुथ राखेको छ । जहाँबाट उपभोक्ताले शन्देश प्रिन्ट गराउन सक्ने जनाइएको छ।बुथ बिबीएसएम पटान, लबिम मल, केएल टावर, सिटी सेन्टर र बिबीएसएम भक्तपुरमा राखिएका छन्।उपभोक्ताले संदेश बुथबाट प्रिन्ट गराउन सक्ने छन्।

Related news

Latest News
Hashtags:   

कोकको

 | 

बोतलबाट

 | 

ब्यक्तिगत

 | 

सन्देश

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources