Tuesday 20 November 2018
Home      All news      Contact us      English
setopati - 14 days ago

तिहार र छठमा एनआईसी एशियाको नयाँ योजना

एनआईसी एशिया बैंकले तिहार र छठको अवसरमा नयाँ योजना ल्याएको छ। योजनामा नेपालभरि एक ठाउँबाट अर्काे ठाउँँमा रकम पठाउँदा तेस्रो कारोवार सित्तैमा गर्नपाउने बैंकले जनाएको छ। ३ पटक रकम पठाउँदा १ पटक सित्तैमा पठाउन सकिने छ। रकम देशभरका २६५ शाखा, २९ एक्सटेन्सन काउन्टर, १८ शाखा रहित बैंकिङ्ग ईकाई र ६ हजार ७ सय बढी सहायक प्रतिनिधि मार्फत पठाउन सकिने बैंकको भनाइ छ।सुविधा कात्तिक र मङ्सीर महिनाभर लागू हुने छ ।

Related news

Latest News
Hashtags:   

तिहार

 | 

एनआईसी

 | 

एशियाको

 | 

योजना

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources