Tuesday 20 November 2018
Home      All news      Contact us      English
setopati - 15 days ago

अर्थमन्त्रीको कटाक्षः लक्ष्मीपूजाले सेयर मूल्य घट्ने बढ्ने हुन्न

अर्थमन्त्री डा. युवराज खतिवडाले लगानीकर्ताप्रति कटाक्ष गर्दै लक्ष्मीपूजाले सेयरको मूल्य घट्ने वा बढ्ने भन्ने कुरा निर्धारण नहुने बताएका छन्। नेप्सेले अनलाइन ट्रेडिङको सुभारम्भ गरेको अवसरमा बोल्दै अर्थमन्त्री खतिवडाले भने लक्ष्मीपूजाले सेयरको मूल्य बढाउने वा घटाउने भन्ने हुन्न, तपाईहरु त्यसमा ढुक्क हुनुहोस्। बरु लक्ष्मीपूजालाई मध्यनजर गरेर त्यस दिनदेखि नै कम्पनीका वित्तीय विवरण केलाउन र प्रोफाइलहरु अध्ययन गर्न उनले सुझाव दिए। यसअघि अर्थमन्त्रीका भाषणले सेयर बजार प्रभावित हुने गरेको आरोप लाग्दै आएको थियो। खतिवडाले पुँजीगत लाभकरको विवाद चाँडै हल हुनेगरी काम भइरहेको जानकारी दिए। यस

Related news

Latest News
Hashtags:   

अर्थमन्त्रीको

 | 

कटाक्षः

 | 

लक्ष्मीपूजाले

 | 

मूल्य

 | 

घट्ने

 | 

बढ्ने

 | 

हुन्न

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources