Tuesday 20 November 2018
Home      All news      Contact us      English
setopati - 15 days ago

साठी करोड बढीको झिलिमिली बत्ती

दीपावलीमा नेपालीका घर आँगन झिलिमिली पार्न ६० करोड रुपैयाँ भन्दा बढीका विद्युतीय सामग्री नेपाल भित्रिएको छ । नियमित प्रयोग हुने बत्तीबाहेक दीपावलीमा मात्र प्रयोग गर्न ल्याइएका विद्युतीय सामग्रीमा त्यति खर्च गरिएको हो । अन्य समयको तुलनामा नियमित बत्तीमा पनि दोब्बर खर्च हुने गर्दछ । नेपाल विद्युत् व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष तेजनारायण खरेलका अनुसार विभिन्न खालका झाल्लर, डिस्को बल्ब, बत्ती बल्ने फोटो फ्रेम, मूर्ति, विद्युतीय मैनबत्ती, रङ्गीन ट्युबलाइटलगायतका दीपावली सामग्री नेपाल भित्र्याइएका हुन् । दशैँ अघिदेखि नै ती सामग्री नेपाल भित्रने गर्दछन् । तिहारमा प्रयोग हुने यस्ता विद्युत

Related news

Latest News
Hashtags:   

बढीको

 | 

झिलिमिली

 | 

बत्ती

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources