Tuesday 20 November 2018
Home      All news      Contact us      English
setopati - 15 days ago

चोरी भएको ट्याक्सी दुर्घटना, एकको मृत्यु

चोरी भएको ट्याक्सी दुर्घटना हुँदा पोखरामा एकको मृत्यु भएको छ। ग्यारेजमा बनाउन दिइएको ट्याक्सी चोरी भएको थियो। ग १ ज ५४३ नम्बरको ट्याक्सी पोखरा २२ पुम्दीभुम्दीस्थित फलेंटेको मोडमा दुर्घटना भएको हो। केही दिनअघि ट्याक्सी धनीले ट्याक्सी हराएको उजुरी प्रहरीलाई दिएका थिए। ट्याक्सी सडकबाट ५ सय मिटर तल खसेको थियो। ट्याक्सी धनी पोखरा ५ जिरो किलोमिटर बस्छन्। दुर्घटनामा अन्दाजी २४ वर्षका सुवास पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ। अरु पहिचान खुल्न बाँकी छ। पूरै विवरण आइसकेको छैन । तर ट्याक्सी चोरिएको भनेर उजुरी आएको रहेछ। सोही ट्याक्सी राति पल्टिएको बुझ्नमा आएको छ , कास्की प्रहरीका प्रवक्ता रवीन्

Related news

Latest News
Hashtags:   

ट्याक्सी

 | 

दुर्घटना

 | 

मृत्यु

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources