Wednesday 23 January 2019
Home      All news      Contact us      English
setopati - 3 month ago

पार्टी एकता गर्न थापा र जबराबीच छलफल

राप्रपा अध्यक्ष कमल थापा र राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर जवराबीच मंगलबार छलफल भएको छ। देशमा बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्तिको आवश्यकता रहेको भन्दै दुई राप्रपाबीच एकता प्रक्रिया अघि बढाउने तयारी गरिएको हो। राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार दुई पार्टी एकताका लागि दुई अध्यक्षबीच भएको छलफल सकरात्मक छ।

Related news

Latest News
Hashtags:   

पार्टी

 | 

जबराबीच

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources