Wednesday 23 January 2019
Home      All news      Contact us      English
setopati - 3 month ago

बजारमा घर सिङ्गार्ने थरिथरिकाझिलिमिली बत्ती, यस्तो छ मूल्य

तिहार लागेसँगै हाम्रा गाउँ, सहर दुलहीझैं सिङ्गारिन थालेका छन्। तिहारमा माटोको पाला(दीयो )ले घर सिङ्गार्ने चलन मैनबत्ती हुँदै पछिल्लो समय विद्युतीय बत्तीमा बढेको छ। घरको शृङ्गारमा आधुनिक बत्तीको प्रयोग बढेसँगै पाला र मैनबत्तीको प्रचलन घट्दै गएको छ। यस्ता झिलिमिली बत्ती अहिले बिजुली पुगेको प्राय सबै गाउँठाउँमा प्रयोग हुने गरेको छ। चीनले झिलिमिली बत्ति सस्तोमा बनाउन थालेपछि प्रयोग ह्वात्तै बढेको महाबौद्ध स्थित पञ्चकन्या माई ट्रेडरर्सका संचालक कृष्ण रेग्मीले बताए। बजारमा धेरै थरिका यस्ता बत्ती किन्न पाइन्छ। तिनको मूल्य पनि फरक फरक छ। बजारमा सामान धेरै भए मूल्य घट्छ थोरै भए, बढ्छ , उनले भने

Related news

Latest News
Hashtags:   

बजारमा

 | 

सिङ्गार्ने

 | 

थरिथरिकाझिलिमिली

 | 

बत्ती

 | 

यस्तो

 | 

मूल्य

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources