Tuesday 20 November 2018
Home      All news      Contact us      English
setopati - 14 days ago

सिटी एक्सप्रेस सहकारीले संस्थाका सदस्यलाई १८ प्रतिशत लाभांश दिने

सिटी एक्सप्रेस बचत तथा ऋण सहकारी संस्थाको नवौं बार्षिक साधारण सभाले ९ जनाको नयाँ संचालक समिति र ३ जनाको लेखा समिति चयन गरेको छ। साधारणसभाले संस्थाका सदस्यलाई सहकारी ऐनमा व्यबस्था भए बमोजिम १८ प्रतिशत लाभांंस दिने निर्णय गरेको छ। संस्थाको थापागाउँको जग्गामा कार्यलय भवन बनाउन साधारण सभामा प्रस्तुत गरेको प्रस्ताव सर्वसहमतीले पारीत भएको जनाइएको छ।

Related news

Latest News
Hashtags:   

एक्सप्रेस

 | 

सहकारीले

 | 

संस्थाका

 | 

सदस्यलाई

 | 

प्रतिशत

 | 

लाभांश

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources