Tuesday 20 November 2018
Home      All news      Contact us      English
setopati - 14 days ago

टोखा नगरपालिकाका प्रशासकीय अधिकृतविरूद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २० दिनअघि १ लाख घूस लिँदा लिँदै पक्राउ परेका टोखा नगरपालिकाका प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीविरूद्ध मुद्दा दायर गरेको छ। अख्तियारले मंगलबार विशेष अदालतमा उनीविरूद्ध मुद्दा चलाएको जानकारी दिएको छ। उनीलाई १ लाख जरिवाना ४ महिनादेखि ६ महिनासम्म कैद सजाय हुनुपर्ने माग अख्तियारले विशेष अदालत समक्ष राखेको छ। निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कसूर गरेको देखिन आएकोले निजलाई बिगो एक लाख रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही दफाको उपदफा (१) को देहाय (ग) बमोजिम जरिवाना र कैद सजाय हुन माग दाबी लिई आज विशेष अदालत क

Related news

Latest News
Hashtags:   

नगरपालिकाका

 | 

प्रशासकीय

 | 

अधिकृतविरूद्ध

 | 

भ्रष्टाचार

 | 

मुद्दा

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources