Tuesday 20 November 2018
Home      All news      Contact us      English
setopati - 14 days ago

विजय गच्छदार कांग्रेस उपसभापति नियुक्त

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलका उपनेता विजयकुमार गच्छदारलाई उपसभापति नियुक्त गरेका छन्। मंगलबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले सर्वसम्मत रूपमा गत चुनावअघि फोरम लोकतान्त्रिक पार्टी कांग्रेसमा मिसाएका गच्छदारलाई उपसभापति नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। उहाँलाई उपसभापति बनाउने राजनीतिक निर्णय भएको छ, विधान संशोधनको कुरा महासमिति बैठकपछि टुंगो लगाइनेछ, प्रवक्ता शर्माले भने। कांग्रेस विधानअनुसार एक जना उपसभापति रहने व्यवस्था छ। अहिले विमलेन्द्र निधि उपसभापति छन्। उपसभापति हुन निर्वाचित केन्द्र

Related news

Latest News
Hashtags:   

गच्छदार

 | 

कांग्रेस

 | 

उपसभापति

 | 

नियुक्त

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources