Tuesday 20 November 2018
Home      All news      Contact us      English
setopati - 14 days ago

निर्मलाका नाममा नौ कक्षा पढ्ने लक्ष्मीको कविता

दूधको स्वाद दूधमा नै छखिरको स्वाद खिरमा छतिमी र म मात्र होइन साथी,आज निर्मला अनि यो देशका सबै नारी पीरमा छआज निर्मला अनि यो देशका सबै नारी पीरमा छ खुट्टा तान्छ सारा दुनियाँपीर चिन्ता नारीको शिरमा छएकता एकता मात्र भन्छौं नेपाली हामीएकताबद्ध हुने त्यो माहुरी हरेक भिरमा छएकताबद्ध हुने त्यो माहुरी हरेक भिरमा छ दमन, शोषण, हेपाइ कति सहन्छौ नारी तिमीतिम्रो विकासक्रम धिर धिरमा छतिमी र म मात्र होइन साथीआज निर्मला अनि यो देशका सबै नारी पीरमा छआज निर्मला अनि यो देशका सबै नारी पीरमा छ सहनुहुन्न अब हामीले हिंसा र दुर्व्यवहारहरूसयौंमा एक नारी वीरमा छशान्तिका अग्रदूत गौतम बुद्धको देशमा शान्ति नखोजशान्ति त तिम्रो

Related news

Latest News
Hashtags:   

निर्मलाका

 | 

नाममा

 | 

कक्षा

 | 

पढ्ने

 | 

लक्ष्मीको

 | 

कविता

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources