Tuesday 20 November 2018
Home      All news      Contact us      English
setopati - 14 days ago

एक अर्ब ८८ करोडको आइपिओ बिक्रीलाई अनुमति

नेपाल धितोपत्र बोर्डले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा एक अर्ब ८८ करोड रकम बराबरको साधारण शेयर (आइपिओ) बिक्रीका लागि अनुमति दिएको छ । बोर्डले आफ्नो पछिल्लो विवरण सार्वजनिक गर्दै तीन जलविद्युत् कम्पनी र एक लघुवित्त संस्थालाई साधारण शेयर बिक्रीका लागि अनुमति दिएको जनाएको हो । चालू आवको हालसम्म २५ वटा सङ्गठित संस्थाले साधारण शेयर बिक्रीको अनुमतिका लागि बोर्डमा आवेदन दिएका छन् । साधारण शेयर बिक्रीको अनुमतिको प्रक्रियामा रहेकामध्ये १० सङ्गठित संस्थाको निवेदन प्रारम्भिक पुनरावलोकनको प्रक्रियामा रहेका छन् । दुई संस्थालाई थप कागजात पेश गर्न सूचित गरिएको छ । यस्तै प्रक्रियाका चार लघुवित्त वित्ती

Related news

Latest News
Hashtags:   

करोडको

 | 

आइपिओ

 | 

बिक्रीलाई

 | 

अनुमति

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources