Wednesday 23 January 2019
Home      All news      Contact us      English
setopati - 3 month ago

फेर्छु भन्छन् प्रचण्ड सरकारको गियर, गियर हो कि फेर्न खोज्या पिएम चियर?

हे भन भन साथी हो देउसिरेराम्ररी भन देउसिरेउहिले उहिले हाम्रो बेलैमा सत्ता ढलाउने खेलैमा छिनछिनमा सरकार फेरिन्थेदूतावास द्वारा घेरिन्थे टाला र टुली गाँसिन्थेनौ मैना नभै मासिन्थे दिल्लीमा गई मुख बाउँथेउहीँबाट पिएम भै आउँथेअहिले त सरकार सग्लो छधरहराभन्दा अग्लो छ ललाट ठूलै भाको छजनताको साथ पाको छतै पनि कामकुरो छिन्दैनछिटो हिँड भन्यो हिन्दैन। नहिँड्या किन ? राम जानेके गरे हिँड्ला ? राम जाने राम जाने, राम जाने....यो सरकारलाई के ले रोक्यो राम जानेहे दुई तिहाइलाई के ले छेक्यो रामजाने .. हामी त्यसै आएनौँ जनताले पठाएदुई तिहाईलाई खबरदारी गर्न खटाए। यसपालि

Related news

Latest News
Hashtags:   

फेर्छु

 | 

भन्छन्

 | 

प्रचण्ड

 | 

सरकारको

 | 

फेर्न

 | 

खोज्या

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources