Tuesday 20 November 2018
Home      All news      Contact us      English
setopati - 14 days ago

शेयर बजार दोहोरो अङ्कको वृद्धि

धितोपत्र बजारमा आज शेयरको मूल्य पुनः दोहोरो अङ्कले वृद्धि भएको छ । पूर्ण स्वचालित अनलाइन कारोवार प्रणाली शुरु भएको आज पहिलो दिन कारोवार मापक नेप्से परिसूचक १० दशमलव ७९ बिन्दुले बढेर एक हजार २१८ दशमलव ०७ बिन्दुमा पुगेको छ । यस्तै क वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव ३८ बिन्दुले बढेर २५९ दशमलव १९ बिन्दुमा पुगेको छ । आज कूल १५५ कम्पनीको आठ लाख २२ हजार २०७ कित्ता शेयर २४ करोड ४५ लाख ७० हजार ५५२ रुपैयाँ मूल्यमा खरिद बिक्री भएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार बैंकिङ १० दशमलव ४८, होटल ३७ दशमलव ६२, विकास बैंक १३ दशमलव २८, जलविद्युत् ३ दशमलव ०४, वित्त १ दशमलव २५, निर्जीवन बीमा ५७

Related news

Latest News
Hashtags:   

दोहोरो

 | 

अङ्कको

 | 

वृद्धि

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources