Wednesday 21 November 2018
Home      All news      Contact us      English
news24nepal - 14 days ago

प्रधानमन्त्रीको तस्बिर बिगार्ने पक्राउ

काभ्रे । प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर बिगारेर सामाजिक सञ्जालमा पोस्ट गर्ने एकजना प्रक्राउ परेको खबर आजको नेपाल समाचारपत्रले छापेको छ । समाचारका अनुसार कुकुरको जिउमा प्रधानमन्त्रीको टाउको जोडेर सामाजिक सन्जालमा पोस्ट गरेपछि पक्राउ परेका हुन् । उक्त ब्यक्तिलाई मण्डनदेउपुर नगरपालिका देउपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Related news

Latest News
Hashtags:   

प्रधानमन्त्रीको

 | 

तस्बिर

 | 

बिगार्ने

 | 

पक्राउ

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources