Tuesday 20 November 2018
Home      All news      Contact us      English
setopati - 13 days ago

कञ्चनपुरमा बाघको आक्रमणबाट नौ गाई मरे

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८ मा राखिएका छाडा गाईमाथि बाघले आक्रमण गरी मार्न थालेको छ । गएराति मात्रै छावासहितको पोथी बाघले आक्रमण गरी नौ वटा गाईलाई मारेको छ । वैजनाथ सामुदायिक वन क्षेत्रमा व्यवस्थित गर्न राखिएका गाई माथि बाघले आक्रमण गरी मारेको वडा अध्यक्ष बहादुरसिंह महराले बताए । बाघले दिउँसोसमेत वन क्षेत्रमा चर्न पठाइएका गाईमाथि आक्रमण गरी मार्न थालेको छ उहाँले भन्नुभयो, राति गाई राखेकै ठाउँमा छिरेर ठूलो नोक्सानी पु याउन थालेको छ । बाघ भगाउनका लागि गोठाला राखिएका भए पनि गाई जोगाउन निकै मुश्किल हुन थालेको उनले बताए । डमरुसहितको बाघ भएकाले भगाउन खोजे पनि भाग्नुका साटो उल्टै गोठालामा

Related news

Latest News
Hashtags:   

कञ्चनपुरमा

 | 

बाघको

 | 

आक्रमणबाट

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources