Thursday 24 January 2019
Home      All news      Contact us      English
setopati - 3 month ago

फूलको उचित मूल्य नपाएपछि किसान चिन्तित

नेपालमा उत्पादन भएका फूलको उचित मूल्य नपाएपछि किसानहरु चिन्तित भएका छन् । भारतबाट आयातित फूलका कारण यहाँ उत्पादन हुने फूलले उचित मूल्य नपाएको गुनासो फूल उत्पादक किसानको छ ।आफूले उत्पादन गरेको फूल बिक्रीका लागि काठमाडौँसम्म आइपुग्दा पनि लगानी अनुसारको मूल्य नपाएपछि काभ्रेपलाञ्चोक चौँरीदेउराली गाउँपालिकाका शिवशङ्कर चौलागाईं निरासभएका छन्। मेहनत गरेर यहाँसम्म फूल बिक्री गर्न ल्यायो, तर फूलले बजार नै पाउँदैन , उनले भने। भारतीय फूलका मालाले बजार पाइरहेका बेला नेपाली मालाले भने बजार नपाउनु आफैँमा अशोभनीय रहेको चौलागाईंको भनाइ छ । उनले भने, भारतीय फूल पसलमा सजाएर राखिन्छन्, तर नेपाली फूल सड

Related news

Latest News
Hashtags:   

फूलको

 | 

मूल्य

 | 

नपाएपछि

 | 

किसान

 | 

चिन्तित

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources