Tuesday 20 November 2018
Home      All news      Contact us      English
setopati - 13 days ago

पशुपतिमा यसरी गरियो गाई पूजा (तस्बिरहरू)

यमपञ्चकको तेस्रो दिन आज गाईतिहार । आज गाईको पूजा गरिएको छ। गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो। गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ। गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ। त्यस्तै, गाईतिहारको अवसरमा आज काठमाडौंको पशुपतिनाथमा पनि गाईपूजा गरिएको छ। पशुपतिमा रहेका बटुकहरूले गाईको पूजा गरी मीठो खानेकुरा खुवाएका छन् । तस्बिरहरू :

Related news

Latest News
Hashtags:   

पशुपतिमा

 | 

गरियो

 | 

तस्बिरहरू

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources