Thursday 24 January 2019
Home      All news      Contact us      English
setopati - 3 month ago

पार्टी विधानविपरीत देउवाले उपसभापति चुने : नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी उपसभापतिमा विजयकुमार गच्छदारलाई मनोनित गर्ने निर्णय प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गरेका छन्। नेता सिंहले पार्टी विधानको प्रावधानविपरीत सभापति शेरबहादुर देउवाले गच्छदारलाई उपसभापतिमा मनोनित गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्। काठमाडौंको जोरपाटीस्थित नयाँ बस्ती युवा क्लबले बुधबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सभापति देउवाले अप्रजातान्त्रिक ढंगले आफूखुसी गच्छदारलाई उपसभापतिमा मनोनित गर्ने निर्णय गरेको भन्दै आक्रोश पनि व्यक्त गरे। नेता सिंहले सभापति देउवालाई पार्टीलाई विधि र विधानसम्मत ढंगले अघि बढाउन पनि चेतावनी दिए

Related news

Latest News
Hashtags:   

पार्टी

 | 

विधानविपरीत

 | 

देउवाले

 | 

उपसभापति

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources