Friday 16 November 2018
Home      All news      Contact us      English
purbelinews - 9 days ago

लक्ष्मी पुजाकाे दिन इटहरीमा चाेकमा भीषण अालगाली, नियन्त्रण प्रयास जारी (भिडियाे सहित)

इटहरी / इटहरी चाेक स्थित सप्तकोसी डिजिटल फोटो स्टुडियो माथिल्लो तल्लामा अागलागी भएकाे छ । अगलागीकाे खास कारण एक्किन नभएतापनी ग्यास लिकेज अागलागी भएकाे अासंका गरिएकाे छ । अागलाी स्थलमा दमकल, प्रहरी, तथा स्थानियहरूकाे नियन्त्रण प्रयास जारी रहेकाे छ । बिस्तृत विवर अाउन वाँकी रहेकाे छ । हेर्नुहाेस् भिडियाे Purbeli TV The post लक्ष्मी पुजाकाे दिन इटहरीमा चाेकमा भीषण अालगाली, नियन्त्रण प्रयास जारी (भिडियाे सहित) appeared first on Purbeli News.

Related news

Latest News
Hashtags:   

लक्ष्मी

 | 

पुजाकाे

 | 

इटहरीमा

 | 

चाेकमा

 | 

अालगाली

 | 

नियन्त्रण

 | 

प्रयास

 | 

भिडियाे

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources