Wednesday 23 January 2019
Home      All news      Contact us      English
setopati - 3 month ago

बंगलादेश जाने खेलाडीको बिदाई

सत्रौं एसियाली खुला कराते च्याम्पियनसिपमा सहभागी हुन बङ्गलादेश जाने तीन खेलाडीसहित पाँच सदस्यीय नेपाली टोलीलाई आज बिदाई गरिएको छ। टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आज एक कार्यक्रमको आयोजना गरी बिदाई गरेको हो। खेलाडीलाई बिदाई गर्दै राखेप सदस्य सचिव केशवकुमार विष्टले सफलताको शुभकामना दिए। यही कात्तिक २३ देखि २५ गतेसम्म सो प्रतियोगिता बङ्गलादेशको ढाकामा हुँदैछ। प्रतियोगिताको पुरुषमा राकेश महर्जन र भीमबहादुर थापा तथा महिलामा आस्मी तामाङले खुला तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । अन्तर्राष्ट्रिय कराते अर्गनाइजेसन (आईकेओ) क्योकुसिनकाइ, बंगलादेशको आयोजना

Related news

Latest News
Hashtags:   

बंगलादेश

 | 

खेलाडीको

 | 

बिदाई

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources