Tuesday 20 November 2018
Home      All news      Contact us      English
setopati - 14 days ago

काठमाडौंमा दस लाख बराबरको पटाका नष्ट

प्रहरीले काठमाडौंमा १० लाख मूल्य बराबरको पटाका नष्ट गरेको छ। तिहारका लागि भित्र्याइएका करिब १० लाख बराबरको पटाका काठमाडौंको विभिन्न स्थानबाट नियन्त्रणमा लिई टेकुस्थित महानगरीय प्रहरी परिसरमा बुधबार बिहान नष्ट गरिएको हो। ठूलो धनजनको क्षति निम्त्याउने कानुनद्वारा बर्जित पटाका काठमाडौंको विभिन्न स्थानबाट नियन्त्रणमा लिई सञ्चारकर्मी र स्थानीयको रोहबरमा नष्ट गरिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार लामाले जानकारी दिए। परिसरले पटाका विक्री वितरणमा संलग्न नौ जनालाई पनि नियन्त्रणमा लिई कानुनी कारबाही पनि सुरू गरेको छ। परिसरले काठमाडौंलाई पटाकामुक्त

Related news

Latest News
Hashtags:   

काठमाडौंमा

 | 

बराबरको

 | 

पटाका

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources