Thursday 24 January 2019
Home      All news      Contact us      English
setopati - 3 month ago

सरकारलाई प्रभावकारी बनाउन मन्त्री फेरबदल हुन्छन्– प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले सरकारका कामलाई प्रभावकारी बनाउन सरकारमा भएका मन्त्रीहरू फेरबदल गर्ने बताएका छन्। प्रेस सेन्टर गण्डकी प्रदेश र प्रेस चौतारी गण्डकी प्रदेशले बुधबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले प्रधानमन्त्रीले मन्त्रीहरूको काम सम्बन्धमा उनीहरूसँग छलफल गरेपछि काम हेरेर हेरफेर हुने बताए । उनले सरकारले काममा भने गियर बदल्ने बताए । उनले सरकारले अब गियर बदल्दै छ, सरकारको गति बढाउन जे जे समस्या छ वा त्यस्ता केही नमिलेका तथा अपुग छन् भने त्यो मिलाएर अगाडि बढ्ने बताए । उनले ओली नेतृत्वको सरकारले जनताले अपेक्षा गरेजस्तै गरी काम गर्ने

Related news

Latest News
Hashtags:   

सरकारलाई

 | 

प्रभावकारी

 | 

बनाउन

 | 

मन्त्री

 | 

फेरबदल

 | 

हुन्छन्–

 | 

प्रचण्ड

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources