Monday 19 November 2018
Home      All news      Contact us      English
news24nepal - 13 days ago

इटहरीको मुख्य चौकमा आगलागी

इटहरी, । इटहरीको मुख्य चौकमा आगलागी भएको छ । इटहरी ६ स्थित धरान लाईनमा रहेको सामसुङ कम्पनीको सप्तकोशी इलेक्ट्रोनिक्स पसलमा आगलागी भएको हो । बन्द रहेको पसलमा आगोको मुस्लो देखिएपछि स्थानीय र दमकलको सहयोगमा आगो निभाउने प्रयास जारी छ । दुई तलामाथि लागेको आगो निभाउन दमकल र सुरक्षाकर्मीलाई मुस्किल भएको बताइएको छ ।

Related news

Latest News
Hashtags:   

इटहरीको

 | 

मुख्य

 | 

चौकमा

 | 

आगलागी

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources