Tuesday 20 November 2018
Home      All news      Contact us      English
setopati - 13 days ago

पञ्चायती अदालतमा सेनाको वर्दी फुकाल्न लगाउने वरिष्ठ अधिवक्ता श्रेष्ठको निधन

वरिष्ठ अधिवक्ता कुसुम श्रेष्ठको ८२ वर्षीय उमेरमा बुधबार निधन भएको छ। उनी लामो समयदेखि स्वासप्रश्वासको समस्याले ग्रसित थिए। उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि नर्भिक अस्पताल भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको नेपाल बार एसोसिएसनका महासचिव खम्मबहादुर खातीले जानकारी दिए। वरिष्ठ अधिवक्ता श्रेष्ठ पुराना वकिलमध्ये एक थिए। उनी नेपाल ल क्याम्पसका प्राध्यापक पनि थिए। पञ्चायतकालमा वकालत सुरू गरेका उनले विभिन्न राजबन्दीहरूका मुद्दा लडेका थिए। त्यसमध्ये कांग्रेस नेता तथा पूर्वप्रधानमन्त्री बिपी कोइरालाको मुद्दा एक थियो। निर्वासनमा रहेका कोइराला स्वदेश फर्केपछि सरकारले उनलाई प

Related news

Latest News
Hashtags:   

पञ्चायती

 | 

अदालतमा

 | 

सेनाको

 | 

वर्दी

 | 

फुकाल्न

 | 

लगाउने

 | 

वरिष्ठ

 | 

अधिवक्ता

 | 

श्रेष्ठको

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources