Tuesday 20 November 2018
Home      All news      Contact us      English
setopati - 13 days ago

तिहारमा यसरी बनाउनुहोस् मिठो अनरसा

तिहारको समय भनेको मिठाईको परिकार बनाउने समय हो। हामी बजारबाट अन्य परिकारका मिठाई किनेर ल्याए पनि हाम्रो संस्कृति झल्काउने सेल रोटी र अनरसा भने प्रायजसो घरमा नै बनाउने गर्दछौँ। अनरसा चामलको पिठोबाट बन्ने परिकार हो। यो लक्ष्मीलाई प्रसादको रूपमा चढाइनुका साथै दिदीबहिनीले आफ्ना दाजुभाइलाई भागमा समेत हाल्ने गर्दछन्। अनरसा विशेषगरी नेवारहरूले गणेश पुजा र जात्राहरूमा प्रयोग गर्ने गर्दछन्। यो जातीय परिकार पनि हो। अन्यले भने विशेगगरी तिहारमा बनाउने गर्दछन्। चामलको पिठो. र चिनीको मिश्रणबाट नै मिठाई बन्दछ। यसमा स्वाद अनुसारको सामान राख्न सकिन्छ। यो घरमा बनाउन सामान्यतया दुई दिनको प्रक्रिया हुन्छ

Related news

Latest News
Hashtags:   

तिहारमा

 | 

बनाउनुहोस्

 | 

अनरसा

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources