Monday 19 November 2018
Home      All news      Contact us      English
news24nepal - 13 days ago

फ्रान्सेली पर्यटकको शव रसुवामा अलपत्र

रसुवा । फ्रान्सेली नागरिक हेरेभ गुल्टसको शव काठमाडौँ लैजान नसक्दा धुञ्चेमै अलपत्र परेको छ । लाङटाङबाट फर्कने क्रममा ६५ वर्षीय गुल्टसको आज मृत्यु भएको हो । गुल्टसको शव जिल्ला अस्पताल धुञ्चेमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । श्रीमतीका साथ लाङटाङको पदयात्रा गर्न आउनुभएका गुल्टस तीन दिन अगाडि बिरामी हुनुभएको थियो ।

Related news

Latest News
Hashtags:   

फ्रान्सेली

 | 

पर्यटकको

 | 

रसुवामा

 | 

अलपत्र

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources