Tuesday 20 November 2018
Home      All news      Contact us      English
news24nepal - 13 days ago

 दाङमा करेन्ट लागेर एक जनाको मृत्यु

तुलसीपुर । दाङमा करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ । राप्ती गाउँपालिका–३ मसुरियाका २० वर्षीय सुरेन्द्र चौधरीको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ । तोरन बनाउनका लागि बाँस काट्ने क्रममा विद्युत्को तारले छुँदा चौधरीको मृत्यु भएको हो ।

Related news

Latest News
Hashtags:   

 दाङमा

 | 

करेन्ट

 | 

लागेर

 | 

जनाको

 | 

मृत्यु

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources