Tuesday 20 November 2018
Home      All news      Contact us      English
setopati - 12 days ago

घाँस काट्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

दाङमा करेन्ट लागेर एक युवाको मत्यु भएको छ। जिल्लाको राप्ती गाउँपालिका वडा नं. ३ मुसरीया निवासी २० वर्षीया सुरेन्द्र चौधरीलेको करेन्ट लागेर मृत्यु भएको हो। घर नजिकैको घन्टदेव सामुदायिक वनमा बाँसको घाँस काट्ने क्रममा हाईटेन्सन लाईनमा परेपछि करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता रामप्रशाद घर्तीले जानकारी दिए। बुधवार घाँस काट्दा करेन्ट लागेर अचेत भएका चौधरीलाई लमही अस्पतालमा पुर्याए लगतै चिकित्सकले मृत घोषणा गरेका थिए।

Related news

Latest News
Hashtags:   

काट्ने

 | 

क्रममा

 | 

करेन्ट

 | 

लागेर

 | 

मृत्यु

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources