Wednesday 23 January 2019
Home      All news      Contact us      English
setopati - 3 month ago

हामी सरकारमा खान गएका हैनौंः मन्त्री बाँस्कोटा

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले वर्तमान सरकार भ्रष्टाचार मुक्त भएको बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पनौती नगरपालिका २ र ३ नं वडा कमिटीद्वारा आज कुशादेवीमा आयोजित देउसीभैलो एवं सांस्कृतिक कार्यक्रममा उनले भने, यो सरकार भ्रष्टाचार मुक्त छ र गर्छ भन्नेमा पनि शङ्का नगर्नुस्। मन्त्री बाँस्कोटाले आफूले भ्रष्टाचार गरेको कसैलाई लागे मात्रै सात पुस्तासम्म छानबिन गर्न आग्रह गर्दै केही समयअघि आफूलाई भ्रष्टाचारी मन्त्री भनेर चरित्र हत्या गर्ने खोजेकाले हिम्मत् भए लिन आऊ भनेको बताए। उनले भने, मैले कहीँकतैबाट पैसा खाएको प्रमाणित गरेर देखाऊ, जिन्दगीभर

Related news

Latest News
Hashtags:   

सरकारमा

 | 

हैनौंः

 | 

मन्त्री

 | 

बाँस्कोटा

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources