Tuesday 20 November 2018
Home      All news      Contact us      English
setopati - 12 days ago

माछापोखरीमा विष हाल्दा १० लाखको क्षति

पूर्वी चितवनको राप्ती नगरपालिका १ पिप्ले ज्योतिनगरका एक किसानको माछापोखरीमा अज्ञात समूहले विष हालेर लाखौंको क्षति पुर्याएको छ। इलाका प्रहरी कार्यालय खैरहनीले दिएको जानकारीअनुसार स्थानीय रत्नबहादुर बर्तौलाको माछापोखरीमा बुधबार बिहान अकस्मात् माछा मरेका हुन्। करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको पीडित बर्तौलाले बताएका छन्। उनको छ कट्ठा क्षेत्रफल जमीनमध्ये चार कट्ठामा माछापोखरी छ। पोखरीमा ८० हजार रुपैयाँको माछाका भुरा राखिएको र बिक्री गर्ने बेलामा विषादी हालिएको बर्तौलाले गुनासो गरे। बर्तौलाले बिहान ५ बजेतिर माछा एकाएक मर्न थालेपछि पोखरीमा हेर्दा विषको बट्टा फेला पारेको बताए। अघिल्ल

Related news

Latest News
Hashtags:   

माछापोखरीमा

 | 

हाल्दा

 | 

लाखको

 | 

क्षति

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources