Sunday 18 November 2018
Home      All news      Contact us      English
ratopati - 10 days ago

कांग्रेस एक हुन्छ, पार्टीभित्र कुनै समस्या छैन : सभापति देउवा

काठमाडौं प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अब पार्टी एक ढिक्क भएर अघि बढ्ने स्पष्ट पारेका छन् । बिहीबार साँझ रिपोर्टर्स क्लब नेपालले देउवा निवास बुढानिलकण्ठमा आयोजना गरेको देउसी भैलो कार्यक्रममा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै सभापति देउवाले यस्तो बताएका हुन् । उनले भने, अब कांग्रेस एक हुन्छ । पार्टीभित्र यतिवेला कुनै समस्या छैन् । उनले पार्टीको महासमिति बैठक अब निर्धारित मितिबाट नसर्नेपनि दाबी गरे । उनले भने,

Related news

Latest News
Hashtags:   

कांग्रेस

 | 

हुन्छ

 | 

पार्टीभित्र

 | 

समस्या

 | 

सभापति

 | 

देउवा

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources