Sunday 18 November 2018
Home      All news      Contact us      English
ratopati - 10 days ago

एक महिनाभित्रै तीन राप्रपाबीच एकता हुने

काठमाडौं एकीकृत राप्रपा (राष्ट्रवादी) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले तीन वटै राप्रपाबीचको एकता प्रक्रियाको काम ९० प्रतिशत सम्पन्न भैसकेकोले अब एक महिनाभित्र एकता हुने बताएका छन् । बिहीबार आयोजित देउसी भैलो कार्यक्रममा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, एकता एक महिनाभित्रै सम्पन्न हुन्छ । कार्यकर्ताको चर्को दबाब छ । त्यही भएर हामी अब मिलेर जान्छौं । एकताको लागि ९० प्रतिशत काम सकियो । उनले पार्टीको नेतृत्व कसले गर्ने भन

Related news

Latest News
Hashtags:   

महिनाभित्रै

 | 

राप्रपाबीच

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources