Sunday 18 November 2018
Home      All news      Contact us      English
ratopati - 10 days ago

किन व्यावहारिक हुन सकेन नेपाल संवत् ?

नेपाल संवत् सुरु भएको ११३९ वर्ष भएको छ ।म्हपूजा र नेपाल संवत् एकै दिन पर्छ । नयाँ संवत् भित्र्याएर म्हपूजा गर्ने चलन चलाइएको छ, संस्कृतिविद् सत्यमोहन जोशीले दाबी गरे, नेपाल संवत् ११३९ मात्रै भयो । म्हपूजा ११३९ वर्षदेखि मात्रै गर्न थालिएको होइन । नेपाल संवत्भन्दा अघिदेखि नै म्हपूजा गरिन्थ्यो । शंखधर साख्वालाई नेपाल संवत्को प्रवर्तक मानिन्छ । राष्ट्रिय विभूति साख्वाले काठमाडौं उपत्यकाका गरिब जनतालाई ऋणमुक्त गराएको खुसियायलीमा नेपाल संवत् प्रचलनमा ल्याइएको बताइन्छ ।

Related news

Latest News
Hashtags:   

व्यावहारिक

 | 

नेपाल

 | 

संवत्

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources