Sunday 18 November 2018
Home      All news      Contact us      English
ratopati - 9 days ago

राहत बोकेर अग्निपीडित भेट्न पुगे जनप्रतिनिधि

ओखलढुङ्गा ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकाले वाक्साका अग्निपीडितलाई राहत उपलब्ध गराएको छ । दुई दिनअघि आगलागीबाट पशु चौपायसहितको धनमाल गुमाएका पीडितलाई जनप्रतिनिधिले घरैमा पुगेर राहत दिएका हुन् । सडकको पहुँच नभएकाले आवश्यक सामान बोकेर पु याइ वितरण गरिएको गाउँपालिका उपाध्यक्ष सविता राईले बताइन् । पीडितको पीडामा थोरै भए पनि मल्हम लगाउन प्रयास ग यौँ , उनले भनिन् सडकको सहज पहुँच नभएकाले काँधमै राहत सामग्री लिएर गयौँ र स्थानीय सरकारका तर्फबाट हुने स

Related news

Latest News
Hashtags:   

बोकेर

 | 

अग्निपीडित

 | 

भेट्न

 | 

जनप्रतिनिधि

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources