Wednesday 21 November 2018
Home      All news      Contact us      English
aarthiknews - 13 days ago

पूर्वराजाले आफ्नै ज्योतिषले दिएको समयमा टिका लगाए

काठमाडौं, कात्तिक २३ । पूर्वराजा ज्ञानेन्द्र विरविक्रम शाहले बहिनी शोभा राज्यलक्ष्मी शाहीबाट भाइटीका लगाएका छन् । शाहले शुक्रबार विहान बहिनी कमलादीस्थित निवास शोभा गृहमा ९ः३० को शुभसाइतमा शोभा राज्यलक्ष्मी शाहीसँग भाइटीका लगाएका हुन् । पूर्वराजा शाहले आफ्ना ज्योतिषले दिने टीकाको बेग्लै साइतमा टीका लगाउने गरेका छन् । The post पूर्वराजाले आफ्नै ज्योतिषले दिएको समयमा टिका लगाए appeared first on Aarthiknews:: A leading business, economic financial news portal from Nepal.

Related news

Latest News
Hashtags:   

पूर्वराजाले

 | 

आफ्नै

 | 

ज्योतिषले

 | 

दिएको

 | 

समयमा

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources