Wednesday 21 November 2018
Home      All news      Contact us      English
aarthiknews - 12 days ago

पोर्न स्टार सन्नी लियोनी अब नेपाली चलचित्रमा

एजेन्सी, कात्तिक २३ । पोर्नस्टारबाट भारतीय बलिउडमा प्रवेश गरेकी सन्नी लियोनले अब नेपाली फिल्ममा अभिनय गर्ने भएकी छन् । ‘पासवर्ड’ नामको नेपाली फिल्ममा सन्नीले आफ्नो ‘डान्स पर्फमेन्स’ गर्ने भएको उनले ट्वीटर मार्फत सार्वजनिक गरेकी छिन । ‘एबी ईन्टरनेश्नल’को ब्यानरमा निर्माण हुन लागेको यस फिल्मको सुटिङ बेलायतमा हुने समेत खुलासा गरेकी छिन । The post पोर्न स्टार सन्नी लियोनी अब नेपाली चलचित्रमा appeared first on Aarthiknews:: A leading business, economic financial news portal from Nepal.

Related news

Latest News
Hashtags:   

पोर्न

 | 

स्टार

 | 

सन्नी

 | 

लियोनी

 | 

नेपाली

 | 

चलचित्रमा

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources