Wednesday 21 November 2018
Home      All news      Contact us      English
aarthiknews - 12 days ago

प्रधानमन्त्रीलाई दुई बहिनीले टिका लागाइदिए

काठमाडौं, कात्तिक २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले जेठी बहिनी विष्णुमाया ढकाल र माहिली बहिनी कमलादेवी कोइरालाबाट भाइटीका लाएका छन् । प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटारमै भाइटीका लगाएका हुन। प्रधानमन्त्री ओलीकी जेठी बहिनी विष्णुमाया चितवनमा र माहिली बहिनी कमलादेवी झापाको काँकडभिट्टामा बस्दछन् । The post प्रधानमन्त्रीलाई दुई बहिनीले टिका लागाइदिए appeared first on Aarthiknews:: A leading business, economic financial news portal from Nepal.

Related news

Latest News
Hashtags:   

प्रधानमन्त्रीलाई

 | 

बहिनीले

 | 

लागाइदिए

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources