Sunday 18 November 2018
Home      All news      Contact us      English
ratopati - 9 days ago

यस्तो रह्यो प्रधानमन्त्रीको भाइटीका, ९ तस्बिरमा हेर्नुहोस्

काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा आफ्ना दुई बहिनीबाट भाइटीका लगाएका छन् । उनले बहिनीहरु विष्णुमाया ढकाल र कमलादेवी कोइरालाबाट भाइटीका लाएका हुन् ।प्रधानमन्त्री ओलीले ११ बजेर ५५ मिनेटको शुभ साइतमै टीका लगाएको उनको सचिवालयले जनाएको छ ।तस्बिरहरुः प्रधानमन्त्रीको सचिवालय

Related news

Latest News
Hashtags:   

यस्तो

 | 

रह्यो

 | 

प्रधानमन्त्रीको

 | 

भाइटीका

 | 

तस्बिरमा

 | 

हेर्नुहोस्

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources