Sunday 18 November 2018
Home      All news      Contact us      English
ratopati - 9 days ago

उपराष्ट्रपतिले लगाए भाइटीका

काठमाडौं उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ ले भाइटीका लगाएका छन् । उनले शुक्रबार बिहान ११ः५५ बजे उपराष्ट्रपतिको निवास कपुरधारामा भाइटीका लगाएका हुन् । आफ्नो दुई दिदी गृहजिल्ला रोल्पामा रहेकाले उपराष्ट्रपतिले नजिकका बहिनीहरुसँग भाइटीका लगाएको उनको सचिवालयले जनाएको छ । उनलाई चन्द्रमाया पुन, शोभा पुन, विमला पुन र शशी लामाले भाईटीका लगाइदिएका थिए ।

Related news

Latest News
Hashtags:   

उपराष्ट्रपतिले

 | 

भाइटीका

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources