Sunday 18 November 2018
Home      All news      Contact us      English
ratopati - 9 days ago

बाबुरामले लगाए दिदी र बहिनीबाट भाइटीका (तस्बिरसहित)

काठमाडौं नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले दिदी थीरकुमारी पराजुली र बहिनी पार्वती भट्टराईबाट भाइटीका लगाएका छन् । भट्टराईले ११ बजेर ५५ मिनेटकै शुभसाइतमा भाइटीका लगाएको बताइएको छ । दिदीबहिनी र दाजुभाइ वीचको स्नेह र सद्भावको यो सांस्कृतिक पर्वले समाजमा स्नेह र सद्भावको संचार पैदा गर्ने भट्टराईले विश्वास व्यक्त गरेका छन् ।

Related news

Latest News
Hashtags:   

बाबुरामले

 | 

बहिनीबाट

 | 

भाइटीका

 | 

तस्बिरसहित

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources