Sunday 18 November 2018
Home      All news      Contact us      English
purbelinews - 9 days ago

बेवारिसे शव फेला

सर्लाही / सर्लाही सदरमुकाम मलङ्गवामा आज एक पुरुषको बेवारिसे शव फेला परेको छ । मलङ्गवा–९ मन्दिरस्थित नाम, वतन नखुलेको अन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । मृतक व्यक्ति मलङ्गवा बजारमा बोतल सिसी सङ्कलन गर्ने र मागी खाँदै आएको स्थानीयवासीले जनाएका छन् । शव सर्लाही अस्पताल मलङ्गवामा राखिएको छ ।... The post बेवारिसे शव फेला appeared first on Purbeli News.

Related news

Latest News
Hashtags:   

बेवारिसे

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources