Thursday 15 November 2018
Home      All news      Contact us      English
ratopati - 6 days ago

जीप दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

रुकुम रुकुम पश्चिममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका ३ दहखोलामा आज बेलुकी जिप दुर्घटना हुँदा जिप चालक आठबिसकोट नगरपालिका १ का २८ वर्षीय टेकमान विकको मृत्यु भएको हो । स्यार्पूबाट नेपानेतर्फ जाँदै गरेको लु१ज २६६८ नम्बरको जिप दुर्घटना हुँदा चालक विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । दुर्घटनामा परी विककी पाँच वर्षीया छोरी पार्वती गम्भीर घाइते भएकी प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

Related news

Latest News
Hashtags:   

दुर्घटनामा

 | 

मृत्यु

 | 

गम्भीर

 | 

घाइते

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources