Sunday 16 December 2018
Home      All news      Contact us      English
setopati - 1 month ago

यी प्रहरी जसले भेटेको ६१ हजार धनी पत्ता लगाएर फिर्ता गरे

आज विहान साढे १ बजे काठमाडौंको बुढानिलकण्ठस्थित सविन खाजा घरको बाहिर रहेको बेन्चमा प्रहरीले बेबारिसे झोला भेट्यो। झोला खोलेर हेर्दा ६१ हजार ६ सय ५ रुपैयाँ रहेको थियो। महानगरीय प्रहरी प्रभाग मण्डिखाटार र महानगरीय प्रहरी विट गल्फुटारबाट खटेको संयुक्त गस्ती टोलीले रातको समयमा झोला देखेपछि खोलेर हेरेका थिए। झोलामा पैसा भेटिएपछि मातहतका डिएसपी फडिन्द्र प्रसाईलाई यथार्थ बताए। डिएसपी प्रसाइले झोला र रकम सुरक्षित राखी झोला धनी खोज्नतिर लाग्न उनीहरुलाई निर्देशन दिए। नभन्दै प्रहरीले झोला भेटिएको २४ घण्टाभित्रै झोला धनी पत्ता लगाएर सो रकम बुझाएको छ। गस्ती टोलीका कमाण्ड प्रहरी हवल्दार हितकाजी मिजार

Related news

Latest News
Hashtags:   

प्रहरी

 | 

भेटेको

 | 

पत्ता

 | 

लगाएर

 | 

फिर्ता

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources