Thursday 13 December 2018
Home      All news      Contact us      English
setopati - 1 month ago

कोलम्बो प्रोसेस वैठक काठमाडौं हुने

कोलम्बो प्रोसेसको उच्च अधिकारीस्तरीय र मन्त्री स्तरीय परामर्श वैठक यही कार्तिक २९ र ३० गते आयोजना काठमाण्डौमा हुने भएको छ। नेपालसहित १२ मुलुकहरुको सहभागिता रहने उक्त कार्यक्रमको आवश्यक तयारी कार्यहरु पुरा गरिएको सामाजिक सुरक्षा श्रम तथा रोजगार मन्त्रालयले जानकारी दिएको छ। वैदेशिक रोजगारमा कामदार पठाउने एशियाली राष्ट्रहरुको साझा मञ्चका रुपमा कोलम्बो प्रोसेसको स्थापना सन् २००३ मा श्रीलंकामा भएको थियो । अन्तराष्ट्रिय आप्रवासनका विषयमा क्षेत्रीय परामर्श गर्ने उद्देश्यले यो मञ्च सञ्चालित छ । यसको वैठकमा अन्तराष्ट्रिय आप्रवासन र अनुबन्धमा आधारित श्रमका विषयमा सदस्य मुलुकहरु एक आपसमा परामर्

Related news

Latest News
Hashtags:   

कोलम्बो

 | 

प्रोसेस

 | 

काठमाडौं

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources